विवाहको प्रलोभन देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा प्रेमी पक्राउ

सिलगढी (निसं): विवाहको प्रलोभन देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा आशिघर आउट पोस्ट पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम बिपुल शर्मा हो। तिनी 41 नम्बर वार्ड अन्तर्गत तिरंगा मोड निवासी बताइएको छ।
प्राप्त जानकारी अनुसार सिलगढीको घोगोमालीका एकजना महिलासित दुई वर्ष अघि बिपुल शर्माको भेट भएको थियो। यसपछि दुवै बीच मित्रता शुरू भयो अनि विस्तारै प्रेम सम्बन्धमा परिणत भयो। महिलाले आरोप लगाए अनुसार विवाहको प्रलोभन देखाएर प्रेमी बिपुलले तिनीसित धेरै पल्ट शारीरिक सम्बन्ध बनाए। तर पछि बिपुलले तिनीसित सम्बन्ध दूरी बनाए। यति मात्र नभएर, प्रेमीले विवाह गर्न पनि अस्वीकार गरेको आरोप लगाएको छ। यसपछि उक्त महिलाले बुधबार आशिघर आउट पोस्ट थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले मामिलाको जाँच गर्दै विवाहको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको साथै महिलालाई धोका दिएको आरोपमा बिपुल शर्मालाई पक्राउ गरेको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको पनि जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes