भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्ट आयोजना गरिने

खरसाङ (निसं): पहिलो भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्ट दिसम्बर महिनाको अन्तिम सातादेखि खरसाङमा आयोजना गरिने भएको छ। उक्त पहिलो भीमसेन च्यालेञ्ज ट्रफी खरसाङको नयाँ बजारस्थित डब्ल्युएनभीएफ खेल मैदानमा पुरूषवर्ग र महिलावर्ग दुवैको लागि आयोजना गरिने भएको छ। उक्त भीमसेन च्यालेञ्ज फुटबल टुर्नामेन्ट आयोजनाको मुख्य उद्देश्य नेवारी संस्कृति र नेवारी उत्पादहरूलाई प्रमोशन गर्नलाई आयोजना गरिने भएको छ। उक्त टुर्नामेन्ट पश्चिम बंगाल नेवार विकास अनि सांस्कृतिक बोर्ड र नेवार बुध्दिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा आयोजना गरिने भएको आयोजक समितिको पक्षबाट अमीत प्रधानले बताएका छन्। उनले बताए अनुसार यो पहिलो भीमसेन च्यालेञ्ज फुटबल टुर्नामेन्टको पुरूषवर्गको विजेतालाई 1 लाख रूपियाँको नगदराशि सहित आकर्षक ट्रफी र उप विजेतालाई 50 हजारसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। त्यसरी नै महिलावर्गको लागि पनि नगदराशि सहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। प्रधानले बताए अनुसार यो पहिलो भीमसेन च्यालेञ्ज ट्रफीके फाइनल खेल आगामी 26 जनवरी 2024 को दिन सम्पन्न हुने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes