भोजपुरी गीत गाएर मनोज तिवारीले सिलगढीमा गरे चुनाउ प्रचार

सिलगढी : भाजपा सांसद तथा भोजपुरी अभिनेता मनोज तिवारीले आज सिलगढी, डाबग्राम-फुलबारीमा भाजपा प्रार्थीहरूको समर्थनमा गीत गाउँदै र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार गरे। तिनले आज सिलगढीको अग्रसेन भवनमा भाजपाको सम्मेलनमा अंश ग्रहण गरे। यस अवसरमा सिलगढी विधानसभाका भाजपा उम्मेद्वार शङ्कर घोष, जिल्ला भाजपा अध्यक्ष प्रवीण अग्रवाल, सह-अध्यक्ष सबिता अग्रवाल, सिलगढी नगरनिगमको 8 नम्बर वार्ड को-अडिनेटर खुशबू मित्तल लगायत जिल्ला भाजपा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शङ्कर घोषको समर्थनमा मनोज तिवारीले कार्यकर्ताहरूबीच चुनाउ प्रचार गर्नको साथै तृणमूल कङ्ग्रेसको तीव्र आलोचना गरे। राज्यमा गत 10 वर्षमा तृणमूल सरकारले कुनै विकास नगरेको आरोप लगाउँदै तिनले आउँदो विधानसभा चुनाउमा राज्यमा भाजपाले 200 भन्दा अधिक आसन जितेर सत्तामा आउने दावी गरे। मनोज तिवारीले अग्रसेन भवनमा आफ्नो वक्तव्य राख्दै भोजपुरी लगायत बङ्ग्ला गीत गाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes