भोलिदेखि माध्यमिक परीक्षा शुरू, खरसाङ क्षेत्रबाट 539 जना परीक्षार्थीहरू

खरसाङ (निसं): यसपाली 2024-को माध्यमिक परीक्षा भोलि शुक्रबारदेखि शुरू भइरहेको छ। यसपाली खरसाङ क्षेत्रबाट माध्यमिक परीक्षा दिने परीक्षार्थीहरू मोठ 539 जना रहेको छ भने चारवटा परीक्षा केन्द्रहरू बनाइएको जानकारी प्राप्त भएको छ। खरसाङको स्कुल सहायक निरीक्षक रोशनी सार्कीले दिएको जानकारी अनुसार यसपाली खरसाङ क्षेत्रबाट 269 जना छात्र तथा 270 जना छात्राहरू मिलाएर मोठ 539 जनाले माध्यमिक परीक्षा दिइरहेका छन्। यस वर्ष खरसाङमा चारवटा परीक्षा केन्द्रहरू रहेको छ, जसमा सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालय र सन्त जोसेफ उच्चत्तर माध्यमिक विद्यालय सामेल छ। यस वर्ष माध्यमिक परीक्षा 2 फरवरीदेखि शुरू भएर 15 फरवरीसम्म सम्पन्न हुने भएको छ। माध्यमिक परीक्षा शुरू भएपछि परीक्षा केन्द्रको वरिपरि 2 फरवरीदेखि 12 फरवरीसम्म बिहान 8 बजेदेखि 3 बजेसम्म 100 मिटरको दूरीमा पाँचजनाभन्दा बेसी एकत्रित हुन निषेध गरिएको छ। त्यसरी नै परीक्षा केन्द्रको 200 मिटर वरिपरि बिहान 8 बजेदेखि 3 बजेसम्म जेरक्स मसिन र अन्य कपी गर्ने सामग्रीहरू पनि बन्द गरिने भएको छ। यसको साथै लट्ठी र अन्य हतियारहरू बोक्न साथै माइक्रोफोन र लाउड स्पिकरहरू बोक्न मनाही गरिएको छ। माध्यमिक परीक्षा केन्द्र वरिपरि 144 धारा लागु गरिने खरसाङ महकुमा प्रशासनबाट जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes