भोलिको सुरक्षित पहाड अनि तराईको निम्ति आज नै वनको संरक्षण गरौँ : अनित थापा

पानीघट्टा : पानीघट्टा हाई स्कुल परिसरमा आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन वन विभागको तर्फबाट वन महोत्सव 2022 कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा, मुख्य सचिव एस पन्नमबलम, ईडी, वन विभागका तापस कुमार बाग्छी, जीटीए सभा अध्यक्ष अन्जुल चौहान, उपाध्यक्ष राजेश चौहान, सभासद परेश तिर्की, नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव तथा जीटीए-का सल्लाहकार अमर लामा, मिरिक नगरपलिकाका अध्यक्ष एलबी राई उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, हाल वन जङ्गलहरू माँसिदै गइरहेकोले गर्दा नै प्राकृतिक आपदाहरू बढ्दै गइरहेको छ। हाम्रो पहाड अनि तराईको धनहरूमध्ये वन पनि एउटा हो। भोलिको सुरक्षित पहाड अनि तराईको निम्ति आज नै वनको संरक्षण गर्नुपर्छ।

पानीघट्टा समष्टिले 2007 देखि नै धेरै संघर्ष गरे तापनि चाहेको जीवन अनि विकास देख्नु पाएको छैन। 2007 देखि नै उक्त समष्टिले आफूलाई साथ दिँदै आइरहेकोले यो समष्टिलाई कहिले नबिर्सने तिनले बताए। तिनले अझ भने, अब हाम्रो पालो हो। यो ठाउँमा कमान राम्ररी चलेको छैन, खोलाबाट ढुङ्गासम्म उठाउनु पाउँदैन, यी सबैमाथि अब काम गर्नुछ। यहाँको स्कुलको नवौँ अनि दशम श्रेणीलाई सरकारी सम्बद्धता गराउनेछौं। सरकारबाट आएको रकमलाई सदुपयोग गर्नुपर्छ। यसपाली जनताले परिवर्तनको सोँचलाई लिएर नै भोट दिएका हुन्। तपाईँहरूको भोटको कारणले नै आज म यहाँ उभिएर बोल्नु पाउँदैछु। अब जनताको निम्ति दिन रात एक गरेर काम गर्नुपर्छ। जनतालाई अघि राखेर नै म काम गर्नेछु। उक्त कार्यक्रममा तिनले विद्यार्थीहरूलाई रुखका विरुवाहरू प्रदान गर्नको साथै वृक्ष रोपण पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes