भोपालमा सम्पन्न हुने अन्तर्राष्ट्रिय साहित्य उत्सवमा खरसाङका नारी स्रष्टा आशा मुखिया लामाले सहभागिता जनाउने

खरसाङ (निसं): साहित्य अकादमी र भारत सरकारको संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा मध्य प्रदेशको भोपालमा हुने अन्तर्राष्ट्रिय साहित्य उत्सवमा खरसाङबाट नारी स्रष्टा आशा मुखिया लामाले सहभागिता जनाउने भएको छ। आगामी 3 अगस्तदेखि 6 अगस्तसम्म भोपालमा हुने अभिव्यक्तिको उत्सव उन्मेषनामक अन्तर्राष्ट्रिय साहित्य उत्सवमा दार्जिलिङबाट युवा कवि शरण मुस्कान र खरसाङबाट नारी स्रष्टा आशा मुखिया लामाले भाग लिने भएको छ।

यसै अवसरमा आज गोर्खा जनपुस्तकालय खरसाङमा एउटा पत्रकार भेला बोलाएर पुस्ताकलयको अध्यक्ष पूर्ण गुरुङ निरूपम, पूर्व सभापति रबीनकुमार प्रधान, उपाध्यक्षद्वय ऋषि राई र प्रकाश प्रधान, सचिव विनोद रसाईली र पारस लामा उपस्थित भएर नारी स्रष्टा एवम् गोर्खा जनपुस्तकालयको आजीवन सदस्या आशा मुखिया लामालाई शुभकामना व्यक्त गरियो। यस अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै नारी स्रष्टा आशा मुखिया लामाले भोपालमा हुने अन्तर्राष्ट्रिय साहित्य उत्सव विषयमा जानकारी गराइन्। गोर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ निरूपम र सचिव विनोद रसाईलीले गोर्खा जनपुस्तकालयको पक्षमा आजीवन सदस्या रहेकी अनि खरसाङकी नारी स्रष्टा आशा मुखिया लामालाई कार्यक्रमको लागि शुभकामना दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes