‘भोट दिन जाऔं’ नाराको साथमा सिलगढीमा पदयात्रा

सिलगढी : ‘चलो भोट दिते जाई अर्थात् भोट दिन जाऔं-को नारा लगाउँदै सिलगढीमा आज पदयात्राको आयोजना गरियो। उक्त पदयात्रामा सिलगढी पुलिस कमिश्नर लगायत अन्य पुलिस अधिकारीहरू, विभिन्न स्वयम्‌सेवी संस्थाका सदस्यहरू सामेल थिए।


सिलगढी सहरमा स्वस्थ्य एवम् शान्तिपूर्ण ढङ्गमा विधानसभा चुनाउ सम्पन्न गराउने उद्देश्य लिएर उक्त पदयात्राको आयोजना गरेको सिलगढी पुलिस कमिश्नरले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *