भोटर कार्डमा मतदाताको फोटोको बद्ली कुकुरको फोटो

कोलकाता: पश्चिम बंगालको मतदाता परिचय पत्र संशोधन कार्यमा एउटा ठूलो भुल भएको घटना प्रकाशमा आएको छ। जानकारी अनुसार पश्चिम बङ्गालको मुर्शिदाबाद अन्तर्गत पर्ने रामनगर गाउँका सुनील कर्मकार नाम गरेका एकजना व्यक्तिको भोटर कार्डमा मतदाताको फोटोको ठाउँमा कुकुरको फोटो लगाइदिएको बताइएको छ। आफ्नो भोटर कार्डमा केही भुल भएकोले गर्दा सुनीलले त्यसलाई संशोधन गर्न दिएपछि परिचय पत्रमा सबै जानकारी सही भए तापनि तिनको फोटो हुनुपर्ने ठाउँमा कुकुरको फोटो लगाइएको थियो। सुनील कर्मकारले चुनाउ आयोगका कर्मचारीहरूको भूलले सार्वजनिक रूपमा आफ्नो अपमान भएको बताउँदै उक्त मामिलालाई लिएर अदालतमा जाने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes