भोट पहाड़ बनाउनेलाई दिने कि पहाड़ जलाउनेलाई दिने तपाईँहरूको ईच्छा : अनित थापा

खरसाङ: हिजोको भोट बिनय तामाङ र अनित थापाले गोर्खाल्याण्ड बेचेर खायो भनेर कसैले नचिनेको मान्छेलाई दिनु भयो, तर गोर्खाल्याण्ड कहिले पनि बिक्री हुने कुरा होइन अनि गोर्खाल्याण्ड किन्ने पनि कोही हुँदैन, म यसपाली गोर्खाल्याण्डको नाम गरेर भोट माग्नु आएको होइन तर यसपालीको भोट कर्मको भोट हो, बेरोजगारलाई रोजगार बनाउने भोट हो, यसपाली तपाईहरूले आफ्नो खुशीले भोट दिनु हवस् तर पहाड़ बनाउनेलाई दिनुहुन्छ कि पहाड़ जलाउनेलाई दिनु हुन्छ सचेत भएर भोट दिनु होला भनी तीनधारेको चुनावी सभालाई सम्बोधन गर्दै गोजमुमो बिनयपन्थीका महासचिव अनित थापाले बताए। तिनले आज खरसाङ महकुमा अन्तर्गत तीनधारेको महात्मा गाँधी हलमा राखिएको चुनावी सभालाई सम्बोधन गर्दै भने, म ढाँटेर राजनीति गर्दिन, पहाड़मा सबैभन्दा बेसी गाली खाने म नै थिएँ तर पनि कसैलाई पनि मैले कुनै पार्टी, कुनै जात र कुनै धर्म नसोधी कार्य गरे।

मेरो लक्ष्य भोट होइन तर पहाड़लाई आफ्नै खुट्टामा उँभाउनु छ, भोटमा हार जीत हुन्छ तर भोटको सिस्टमले बाँधेर राखेको छ, त्यसैले जनताले मेरो कर्म हेरेर मौका दिनु भयो फेरि काम गर्नलाई तयार छु, जनताले अस्वीकार गरे पनि तयार छु। यस अवसरमा घैयाबारीका युवाहरूद्वारा निर्माण गरिएको चुनाव सम्बन्धित गीत पनि गोजमुमो महासचिव अनित थापाको बाहुलीबाट विमोचन गरियो। सभालाई गोजमुमो केन्द्रीय सदस्य निरेन लामा, महानदीका शेखरचन्द्र प्रधान आदिले पनि सम्बोधन गरे। सभामा गोजमुमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव एवम् तीनधारे- महानदी समष्टिको को-अर्डिनेटर राजीव थापा, गोजमुमो तीनधारे-महानदी समष्टिको सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, सचिव सञ्जीव लामा, साङ्गठनिक सचिव उत्तम छेत्री, नारी मोर्चाका समष्टी सभापति निरा प्रधान, सचिव भगवती प्रधान, युवा मोर्चाका समष्टी सभापति केशल राई, सचिव सञ्जीव मंगर लगायत अन्यहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes