भोट र नोटका लागि युवाहरूको भविष्यसँग खेलवाड गर्नेहरूलाई सजाय दिलाएर छोडने छौ: अजय एडवर्डस

दार्जिलिङ (निसं) : हाम्रो शिक्षित भाइ-बहिनीहरूको भविष्यसँग खेलवाड गर्नेहरूलाई हामी सजाय दिलाएर नै छोडने छौ।उक्त मनतव्य हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवर्डसले पोखेका हुन्। एडवर्डसले अझ भने, गत 14 फरवरी 2021 मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चौकीमा बस्नेहरूले टेट परिक्षाको आयोजना गरेको थियो अनि उक्त टेट परीक्षामा पहाडको हजारौ शिक्षित युवा भाइ-बहिनीहरूले अंश गरेका थिए तर 2023 लागि सक्दा पनि टेट परीक्षाको परिणाम प्रकाशित नहुँदा हाम्रा युवा भाइ-बहिनीहरूको मनमा सन्देह उत्पन्न भइरहेको थियो। तर गत केही दिन अघि जीटीएको पूर्व चेयरम्यान एवं वर्तमान सभासद विनय तामाङले 2021 मा जीटीए-ले गरेको टेट परीक्षा पहाडको तीनवटा विधानसभा सिट हत्याउन र चुनावी खर्च निकाल्न रचेको षडयन्त्र थियो भन्ने खुलासा गरेपछि टेट परीक्षामा बस्ने परीक्षार्थीहरूको मनमा ठेस लागेको छ।

चुनाउ जित्न र चुनावी खर्च संग्रह गर्न शिक्षित भाइ-बहिनीहरूको भावनासँग खेलवाड गर्नु उचित नरहेको तिनले बताए। अजय एडवर्डसले अझ भने, सामाजिक सञ्जालमा टेट परीक्षाको परीक्षार्थी कपिल प्रधानले गत 14 फरवरी 2023 को टेट परीक्षामा आफु घूम बोइज हायर सेकेण्डेरी स्कूलको परीक्षा केन्द्रमा बसेको जानकारी गराएका छन। तिनले आफ्नो फेसबुक पेजमा परीक्षार्थीहरूको गोजीबाट पैसा निकाल्ने र भोट हत्याउने रचेको नकली टेट परीक्षाको आयोजना गराएको थिएछ भन्ने अहिले हामीले थाहा पायौ भन्ने जस्ता मनको व्यथाहरु पोखेका छन। परीक्षार्थी कपिल प्रधानले पोखेको व्यथाहरु पढदा शिक्षित भाई-बहिनीहरूको भावनासँग खेलवाड गर्नेहरूले सजाय पाउनै पर्छ अनि तिनीहरूलाई कानूनी प्रक्रिया अनुरूप सजाय दिलाएर नै छोड्ने अजय एडवर्डसले ठोकुवा गरेका गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes