भष्ट्राचारीहरूलाई जेल पठाउँछु भन्ने दाजु बुट पलिस लिएर खै कहाँ गयो : विक्रमादि राई

बिजनबारी (निसं) : छिनो र मार्तोल लिएर भष्ट्राचार मुक्त पहाड बनाउँछु भन्ने दाजुले बुट पलिस बोकेर कहाँ गयो भन्दै हाम्रो पार्टी-को केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले ब्यङ्ग कसे। विजनबारीमा हाम्रो पार्टीको साङ्गठनिक सभालाई सम्बोधन गर्ने क्रममा विक्रमादि राईले हाम्रो पार्टी छोडेर भागोप्रमो-मा सामेल भएका सभासद प्रमोस्कर ब्लोनको नाम उच्चारण नगरी तिनीमाथि ब्यङ्ग्य कस्दै भने, जीटीए सभाको चुनाव अवधि मतदाताहरूले आफुलाई सभासद चयन गरेको खण्डमा हातमा छिनो र मार्तोल बोकेर गाउँ-गाउँ, बस्ती-बस्ती घुम्दै जीटीएले बनाएको बाटोहरूको छिनो र मार्तोलले कोटाउँदै जाँच गर्ने अनि भष्ट्राचार गरेको भेट्टाइएको खण्डमा जेल पठाउने जनतासँग वाचा गरेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स दाजुको इमान्दारितापनलाई हेरेर अनि छिनो र मार्तोल बोकेर हिडछु भन्ने दाजुको कुरालाई विश्वास गरेर जनताले तिनलाई सभासद चयन गऱ्यो तर सभासद निर्वाचित भएको केही महिनाभित्रमा नै भष्ट्रचारीहरूलाई जेल पठाउँछु भन्ने दाजुले छिनो र मार्तोल पी कोठीमा थन्काएर बुट पलिस बोकेर खै कहाँ गयो भन्दै ब्यङ्ग्य कसे। सभासद प्रमोस्कर ब्लोनको नाम नलिइ अझ तिनले भने, दाजुको जोक गर्ने कला साह्रै राम्रो छ तर तिनी जस्ता जोक गर्नेले जनतालाई हसाउँदै-हसाउँदै खाडलमा पनि हाल्न केही बेर लगाउँदैन। जीटीए सभाको चुनाउ अवधि दाजुले घूम जोरबंगला समष्टिको जनता सामु आफ्नो क्षेत्रलाई भष्ट्राचार मुक्त बनाउने वाचाहरू गरेका थिए तर अहिले आफै तिनले रूपियाँ पैसा र चैकीको प्रलोभनमा परेर समष्टिवासी माथि ठूलो विश्वासघात गरेको गम्भीर आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes