भ्रष्टाचारको आरोप लगाउँदै व्यवसायीहरूद्वारा बजार बन्द

सिलगढी : मेडिकल कलेज संलग्न पुरातन सूर्यसेन मार्केटका व्यवसायीहरूले पूर्व सचिव खगेन दासविरुद्ध भ्रष्टाचारको आरोप लगाएर मार्केट कम्प्लेक्स बन्द गरेर विरोध प्रदर्शनी गरे। प्राप्त जानकारीअनुसार पुरातन सूर्यसेन मार्केट लगभग पाँच वर्ष अघि बनाइएको साथै यहाँ लगभग 69 वटा स्टलहरू रहेको छ। गत पाँच वर्षदेखि मार्केट कम्प्लेक्सको सबै हिसाबमा गडबडी रहेको व्यवसायीहरूको आरोप रहेको छ। पूर्व सचिवले यस सम्बन्धमा केही भन्न नचाहेको साथै तिनले कार्यालयको चाबी पनि नदिएकोले गर्दा नै व्यवसायीहरूले आज मार्केट कम्प्लेक्स बन्द राखेर विरोध प्रदर्शनी गरेको बताइएको छ। यसको साथै पूर्व सचिव खगेन दासविरुद्ध अभियोग दर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes