भष्ट्राचार मुक्त दार्जिलिङ, नेता र ठेकादार मुक्त दार्जिलिङ बनाउन हाम्रो पार्टीलाई जिताउने अजय एडवार्डसको अपिल

सुकिया (निसं) : जीटीए सभा चुनाउको प्रचार गर्दै आज सुकिया बजार पुगेका हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई तिनका समर्थकहरूले न्यानो स्वागत जनाए। यस अवधि एडवार्ससित सुकिया मानेभन्ज्याङ समष्टिको हाम्रो पार्टी उम्मेद्वार फुर्तेम्बा भोटिया पनि साथमा थिए। सुकिया बजारमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सम्बोधन गर्दै भने, आउँदो 26 जूनको दिन जीटीए चुनाउको दिन त हो भनेर घरमा हात बाँधेर बस्ने काम नगर्नु होस्। तपाईंको एक भोटले तृणमूल-को गठबन्धनबाट पहाडलाई जोगाउन सकिन्छ। जनताको राजमा जनतालाई दुख दिनु हुँदैन, त्यसकारण ट्राफिक जाम गर्न पनि हुँदैन। हाम्रो पार्टीको गाडीहरूको कारणले जे-जति ट्राफिकहरू जाम भयो यसको लागि हामी माफी माग्छौ। अहिले पहाडमा परिवर्तनको आँधी चलेको छ, त्यसकारण यसपालीको जीटीए चुनाउ पछि दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा जनताको राज अवश्यै आउनेछ भन्दै हाम्रो पार्टी अध्यक्ष एडवार्डसले दावी गरे।

तिनले भने, 30-35 साल पछि पहाडमा जनताको राज ल्याउने मौका आएको छ, यो सुनौलो अवसरलाई तपाई हामीले चुकाउनु हुँदैन। यसभन्दा अघि राजनैतिक पार्टीहरूको डर भय, सन्त्रास पहाडमा फैलिएको थियो। जनताको आवाजको कुनै सुनावाई नै हुँदैन थियो। नेताहरूको भाइ-भतिजावाद थियो, तपाई-हामी लाचार अवस्थामा उभिएको थियौ तर अहिले पहाडमा परिवर्तनको आँधी चलेको छ। भष्ट्राचार मुक्त दार्जिलिङ, नेता र ठेकादार मुक्त दार्जिलिङ, तृणमूल गठबन्धन मुक्त दार्जिलिङ बनाउन पर्छ भन्दै यसको लागि चुनाउमा हाम्रो पार्टीका उम्मेदवारहरूलाई मतदान गरेर विजयी तुल्याइदिने जनतासित एडवार्डसले अपिल गरे। यदि 26 जूनको दिन जीटीए थोत्रे ब्यवस्था हो, हामीलाई चाहिएन भन्दै तपाईहरू घरमा नै बस्नु भयो भने तपाईहरूले त्यो तृणमूल गठबन्धन, नेता र ठेकादारको गठबन्धनलाई सहयोग पुऱ्याएको हो भन्ने बुझिन्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes