भू-माफिया विरुद्ध लगातार अभियान जारी, 2 जना पक्राउ

सिलगढी : मुख्यमन्त्रीको निर्देशपछि सिलगढी मेट्रोपलिटन पुलिसले भू-माफिया विरुद्ध अभियान चलाएर हालसम्म धेरैजनालाई पक्राउ गरिसकेको छ। यसै क्रममा गत राति आसिघर आउटपोस्ट पुलिसले अभियान चलाएर यहाँको पापियापाडा इलाकाबाट दुईजना भू-माफियालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा चामेट राय र सञ्जय मण्डल सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार चामेट राय र सञ्जय मण्डलले नकली कागजपत्र बनाएर जमिन बिक्री गर्ने गरेको अभियोग पाएपछि केही दिन अघि ती दुई व्यक्तिलाई पक्राउ गरे तापनि त्यस समय रिहा भएका थिए। यसपछि फेरि ती दुई व्यक्ति विरुद्ध अभियोग दर्ता भएपछि गत राति तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes