भूमिपुत्र प्रार्थीको माग गर्दै टाँसिएको पोस्टरबारे गौतम देवको प्रतिक्रिया

सिलगढी : ‘डाबग्राम फुलबारी विधानसभा केन्द्रमा तृणमूल कङ्ग्रेसको प्रार्थी हामी भूमि पुत्र चाहन्छौँ भन्ने लेखिएको पोस्टरलाई लिएर क्षेत्रीय विधायक तथा मन्त्री गौतम देवले प्रतिक्रिया व्यक्त गरेका छन्। तिनले विरोधी दलहरूले यस प्रकारको कार्य गरेको आशंका व्यक्त गर्दै आफ्नो दलका कार्यकर्ताहरूले यस प्रकारको कार्य गर्न नसक्ने दावी गरे। यस विषयलाई लिएर मन्त्री देवसित जान्न चाहँदा तिनले यस प्रकारको पोस्टर कसले टाँसेको हो भन्नेबारे आफूलाई थाहा नभएको बताए। डाबग्राम फुलबारी आफ्नो कार्यक्षेत्र रहेकोले गर्दा आफू वर्षको 365 दिन नै त्यहाँका मानिसहरूको साथमा रहेको बताए। तृणमूलमाथि सोझै औँला उठाउन नसकेपछि नै विरोधी दलहरूले यसप्रकारको कार्य गरेको हुनसक्ने तिनले बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes