भुस्याहा कुकुरहरूको लागि सिलगढीमा नसबन्दी शिविरको आयोजना

सिलगढी : दार्जिलिङ डिस्ट्रिक्ट लीगल एड फोरम, उत्तरबंग विश्वविद्यालयको कानुन विभाग र नवदिशा स्वयंसेवी संगठनले सिलगढी नगरनिगमको सहयोगमा भुस्याहा कुकुरहरूको लागि नसबन्दी शिविरको आयोजना गर्यो। सिलगढी सहरका भुस्याहा कुकुरहरूको संख्या दिनप्रतिदिन बढ्दै गइऱहेको सहरवासीहरूले विभिन्न समयमा समस्याको सामना गर्न परिरहेको छ। यसैले गर्दा सिलगढी नगरनिगम लगायत विभिन्न स्वयंसेवी संगठनहरूले ती भुस्याहा कुकुरहरूको नसबन्दी गर्ने पहल गरेको छ। सिलगढी डम्पिङ ग्राउन्डअघि रहेको सेल्टर होममा आज भुस्याहा कुकुरहरूको नसबन्दी गरियो। यस अवसरमा डेप्टी मेयर रञ्जन सरकार, दार्जिलिङ डिस्ट्रिक्ट लीगल एड फोरमका अध्यक्ष अमित सरकार, पशु प्रेमी संगठनको तर्फबाट प्रिया चक्रवर्ती, ल कलेजका सहायक प्रोफेसर डा. संयुक्ता मैत्र, डा. नीलम लामा लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा डिप्टी मेयर रञ्जन सरकारले भने, सहरका सड़कहरूमा जनावरहरूको आउजाउ रोक्नुपर्छ। कसैले पनि घरमा पालेको गाईहरू सडकमा खुल्ला नछोडोस् भन्दै तिनले सबैसित अनुरोध गरे। यसैगरी, अमित सरकारले भने, भुस्याहा कुकुरहरू प्रायःजसो सडक दुर्घटनामा परेर मर्ने गर्दछ साथै सहरमा भुस्याहा कुकुरहरूको संख्या निक्कै बढ्दै गइरहेकोले गर्दा नै आज शिविरको माध्यमद्वारा कुकुरहरूको नसबन्दी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes