भुटान सीमावर्ती इलाकामा पुलिसको नाका चेकिङ

अलिपुरद्वार : स्वतन्त्रता दिवसको अवसरमा आतङ्की हमला रोक्ने उद्देश्य लिएर देशभरिमै कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। यसै क्रममा जयगाउँ पुलिसले अलिपुरद्वार जिल्लाको भारत-भुटान सीमावर्ती सहर जयगाउँ र यसको छेउछाउको इलाकाहरूमा पनि कठोर सुरक्षा व्यवस्था अप्नाउनको साथै भुटान सीमामा नाका चेकिङ पनि जारी छ।


आज बिहानैदेखि जयगाउँ जाने सबै यात्रीवाहक बस तथा वाहनहरूको चेकिङ भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *