भुटान सीमावर्ती इलाकामा पुलिसको नाका चेकिङ

अलिपुरद्वार : स्वतन्त्रता दिवसको अवसरमा आतङ्की हमला रोक्ने उद्देश्य लिएर देशभरिमै कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। यसै क्रममा जयगाउँ पुलिसले अलिपुरद्वार जिल्लाको भारत-भुटान सीमावर्ती सहर जयगाउँ र यसको छेउछाउको इलाकाहरूमा पनि कठोर सुरक्षा व्यवस्था अप्नाउनको साथै भुटान सीमामा नाका चेकिङ पनि जारी छ।


आज बिहानैदेखि जयगाउँ जाने सबै यात्रीवाहक बस तथा वाहनहरूको चेकिङ भइरहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.