भूटकीहाट इलाकामा दोकानको तालामा झुन्डाएको भेट्टाइयो गोली, मच्चियो आतङ्क

राजगञ्ज (निसं): तृणमूल पञ्चायत सदस्यको छोराको दोकानमा लगाएको तालामा झुन्डाएको अवस्थामा एउटा गोली उद्धार भएपछि इलाकामा सनसनी मच्चिएको छ। यो घटना आज बिहान राजगञ्जको भूटकीहाट इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत मगरसुबा इलाकामा तृणमूल पञ्चायत सदस्य सुभाष रायको छोराको स्टेशनरी दोकान भूटकीहाट इलाकामा रहेको छ। आज बिहान तिनी दोकान खोल्न आउँदा दोकानको शटरमा एउटा गोली झुन्डाएको अवस्थामा भेट्टाए। यसपछि घटनाको खबर फैलिन साथ इलाकामा मानिसहरूको भीड जमियो। यसको साथै तृणमूल पञ्चायत सदस्य सुभाष राय पनि घटनास्थलमा पुगेपछि तिनले घटनाबारे पुलिसलाई सूचना दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर उक्त गोली उद्धार गऱ्यो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

यस सम्बन्धमा तृणमूल पञ्चायत सदस्य सुभाष रायले  बताए अनुसार आज बिहान छोरा दोकान खोल्न आउँदा तालामा एउटा गोली पनि झुन्डाएको अवस्थामा थियो। उक्त खबर पाएर आफु पनि आएर हेरेपछि पुलिसलाई यसबारे जानकारी गराएको तिनले बताए। पुलिसले गोली उद्धार गरेर साथमा लिएर गएको तिनले जानकारी गराउँदै यस्तै एउटा गोली गत पञ्चायत चुनाउको मतगणनाको दिन आफ्नो इलाकाको एकजना व्यक्तिको घरबाट पनि उद्धार गरेको कुरा तिनले बताए।  इलाकामा यस प्रकारले कसले आतङ्क फैलाइरहेको छ भन्ने बारे पुलिसले उक्त घटनालाई लिएर गम्भीरताको साथमा जाँच गरिनु पर्ने तिनले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes