भुटकीहाट इलाकामा बसले स्कुटीलाई धक्का दिँदा 2 जना घाइते, आक्रोशित मानिसहरूले बसमा लगाइदियो आगो

राजगञ्ज : राजगञ्जको भुटकीहाट इलाकामा एउटा गैर सरकारी बस र स्कुटी ठोक्किँदा 2 जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका 2 जना स्कुटी आरोहीको नाम अयुब अली र हमिदर अली बताइएको छ। तिनीहरू आमबारीको वीरवान इलाका निवासी हुन्। उक्त घटनापछि आक्रोशित मानिसहरूले बसमा आगो लगाइदिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान 11 बजी फालाकाटा-सिलगढी रुटको एउटा बस सिलगढीतर्फ आइरहेको समय भुटकीहाट इलाकामा उक्त बसले एउटा स्कुटीलाई धक्का दिँदा स्कुटीमा सवार 2 जना व्यक्ति सडकमा लडे भने स्कुटी बसमुनि अड्किएको अवस्थामै बस सय मिटर अघि बढ्यो। स्थानीय मानिसहरूले उक्त बसको पछि गरेर गन्डार मोडमा बसलाई रोकेपछि बसमा सवार यात्रीहरू डरले बसबाट ओर्लिए। आक्रोशित मानिसहरूले बसमा तोडफोड गर्नको साथै बसमा आगो लगाइदिए। अर्कोतिर, दुर्घटनामा घाइते भएका दुईजनालाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस, न्यु जलपाईगढी थाना तथा राजगञ्ज थानाबाट विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए। फुलबारी अग्निशमन विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर बसमा लागेको आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbet1winbetgitbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoongrandpashabet girişjojobet güncel girişbetplaycratosroyalbetgrandpashabetholiganbetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebetteosbetbahiscasinogameofbetgrandpashabet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1wingrandpashabetgrandpashabetbetgitDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel giriş Built with ❤︎ by appycodes