भूतपूर्व प्रधानाध्यापक तथा कवि मणि खवासको निधन

मिरिक : मिरिकको पुटुङ माध्यमिक विद्यालयका संस्थापक भूतपूर्व प्रधानाध्यापक, भारतीय नेपाली साहित्यका सशक्त कवि मणि खवासको आज बिहान लगभग 10 बजी सिलगढीको एउटा निजी नर्सिङ होममा निधन भयो। 61 वर्ष पुगेका मणि खवासले गत वर्ष 2020 को जुन महिनामा पुटुङ माध्यमिक विद्यालयबाट अवकाश प्राप्त गरेका थिए। तिनी धेरै वर्ष अघिदेखि विभिन्न रोगहरूले ग्रसित थिए भने गत वर्षदेखि तिनको लगातार डायलसिस चलिरहेको थियो। सुगर रोगले अत्याधिक चापेपछि तिनको किडनी खराब भएको थियो अनि आँखा पनि कम देख्न थालेका थिए। दिवङ्गत खवास एकजना सशक्त कवि र मुक्तककार पनि थिए। हालसम्म तिनको चारवटा कृतिहरू मणि खवासका मुक्तकहरू (मुक्तक संग्रह), मैले रोजेको बाटो (कविता संग्रह), उन्मुक्त अभिव्यक्ति (मुक्तक संग्रह) र सन्ताप (कविता संग्रह) प्रकाशित भइसकेको छ। तिनको सन्ताप कविता संग्रहको लोकार्पण गत मार्च महिनामा भएको थियो भने यसको लोकार्पण कार्यक्रमलाई सम्बोन्धन गर्दै तिनले सन्तापलाई आफ्नो जीवनको अन्तिम कृति रहेको बताएका थिए। तिनको निधनले पुटुङ विद्यालय परिवारमा शोकको लहर छाएको छ। तिनको मृत्युको खबरले शोकाकुल र स्तब्ध बनेको पुटुङ विद्यालयमा आज तिनको आत्मशान्तिको कामना गर्दै एउटा शोक सभाको आयोजना गरियो। सभामा सम्पूर्ण शिक्षक शिक्षिकाहरू, अशिक्षण कर्मचारीहरू र विद्यार्थीहरूद्वारा एक मिनटको मौन धारण गरियो। विद्यालयका शिक्षक प्रभारी महेन्द्र मोक्तानले मणि खवास सरको योगदानबारे प्रकाश पार्दै तिनको निधनले पुटुङ विद्यालयको एउटा अध्याय समाप्त भएको बताउँदै सदैव पुटुङ विद्यालयले खवासको आदर्शतालाई शिरोपर गरी अघि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes