भूतपूर्व सभासद योगेन्द्र राईले माफी माग्नुपर्ने गोजमुमो गाडीधुराको माग

खरसाङ : भूतपूर्व सभासद योगेन्द्र राईले गत 21 नोभेम्बरको दिन पहाडमा किमजोङ्गको शासन चलिरहेको छ, यसको विरोध कसरी हुन्छ भनि जुन बयान दिएका थिए त्यसको गोजमुमो विनय-अनित खेमा गाडीधुरा शाखाले घोर भर्त्सना साथै विरोध जनाएको छ। गोजमुमो गाडीधुराको पक्षबाट खरसाङ महकुमा समितिका मिडिया प्रभारी अनुप रामुदामु, पङ्खाबारी लङ्गभ्यू अम्बटे समष्टि सहसचिव कुनाल छेत्री, समष्टिका युवा मोर्चा सांगठनिक सचिव निरज रुम्बा, युवा मोर्चा समष्टि कमिटिका सदस्य अजय छेत्री, ट्रेड युनियन मेरियनबारी चियाबारी युनिट सचिव बिनोद प्रधान, समष्टि नारी मोर्चा सांगठनिक सचिव सीता छेत्रीद्वारा योगेन राईले दिएको वक्तव्यको विरोध जनाउँदै तिनले यथाशीघ्र आफ्नो बयान फिर्ता लिनको साथै माफी माग्नु पर्ने बताएका छन्। तिनीहरूको भनाइ अनुसार वास्तवमा 2007 देखि 2017 सम्म चाँहि किमजोङ्गको शासन पहाडमा थियो तर 2017 देखि यता अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको नेतृत्वमा पहाडमा शान्ति छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes