भूतपूर्व सैनिक नरेन्द्र तामाङको निधनमा कारगिल एनजीओ-द्वारा अन्तिम श्रद्धाञ्जलि

खरसाङ (निसं) : तीनधारे महानदी समष्टि अन्तर्गत सिमरिङ निवासी भूतपूर्व सैनिक नरेन्द्र तामाङको निधनमा भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओ-द्वारा एउटा कार्यक्रमबीच श्रद्धाञ्जलि अर्पण गरियो। सिमरिङ निवासी भूतपूर्व सैनिक नरेन्द्र तामाङ चौथो बटालियनमा कार्य गरेपछि अवकाशप्राप्त भएका थिए भने उनी भूतपूर्व सैनिकहरूद्वारा घैयाबारीमा गठित कारगिल एनजीओ-का सदस्य थिए। आफ्नो सदस्यको निधनमा कारगिल एनजीओ-का प्रतिनिधिहरू घैयाबारीबाट सिमरिङ पुगेर नरेन्द्र तामाङको अन्तिम यात्रामा सामेल भएर अन्तिम श्रद्धाञ्जलि दिए। कारगिल एनजीओ-को पक्षबाट शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै शोक समवेदना पत्र पनि परिवार पक्षलाई प्रदान गऱ्यो। भूतपूर्व सैनिक एवं आफ्नो संगठनको सदस्य नरेन्द्र तामाङ विषयमा भूतपूर्व सैनिक एवं कारगिल एनजीओ-का सचिव रमेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका गराउँदै नरेन्द्र तामाङको निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको र परिवार पक्षसित कारगिल एनजीओ सदैव साथमा रहने बताएका छन् । तिनले शोकित परिवारमा ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetmarsbahis girişmarsbahiscasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes