भूतपूर्व सैनिक संगठनद्वारा बुथ पसौं अभियान शुरू

खरसाङ : गोजमुमो खरसाङ महकुमा समिति र तीनधारे-महानदी समष्टिको आयोजनामा भूतपूर्व सैनिक संगठनलाई लिएर बुथ पसौं अभियान थालिएको छ। यस कार्य अन्तर्गत भूतपूर्व सैनिक संगठनद्वारा तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने विभिन्न बुथहरूको भ्रमण गरे। यसै क्रममा समष्टिको सिमरिङ र मालुटार चियाबारीमा गोजमुमोको भातृ संगठन भूतपूर्व सैनिक संगठनद्वारा सांगठनिक सभा साथै भूतपूर्व सैनिकहरूको भेटघाट कार्यक्रम सम्पन्न भयो। सिमरिङमा भूतपूर्व सैनिकहरूसित पनि भेटघाट गर्दै संगठन विषयमा सांगठनिक रूपमा सभा पनि सम्पन्न भयो। सिमरिङमा भएको सांगठनिक सभालाई भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टिका कार्यकारी सभापति हेमेन्द्र गुरुङले सञ्चालन गरेका थिए।

सभामा भूतपूर्व सैनिक संगठनको समष्टिका सचिव कृष्ण प्रधान, नारी मोर्चाको समष्टि सभापति निरा प्रधान, पासाङ शेर्पा, रमेश प्रधान, गोजमुमो तीनधारे-महानदी समष्टिका सांगठनिक सचिव उत्तम छेत्री, डीटीडीपीएलयु-का सिमरिङ युनिटका सचिव दिवस वाइबाले पनि सम्बोधन गरेका थिए। यसैगरी, समष्टिको मालुटार चियाबारीमा पनि सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा भूतपूर्व सैनिक संगठनको तीनधारे महानदी समष्टिका सभापति मणिकुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा पासाङ शेर्पा, नारी मोर्चाबाट समष्टि सभापति निरा प्रधान, गोजमुमो तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, मालुटार बुथ कमिटीका सभापति नरेश राईले पनि सम्बोधन गरेका थिए। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, उप सभापति राजु लामा, नारी मोर्चाबाट समष्टि सभापति निरा प्रधान, युवा मोर्चाका समष्टि संयोजक प्रकाश थापा लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes