भुट्टाबारीका अग्नि पीडित परिवारहरूलाई विधायक रूदेन लेप्चाद्वारा आर्थिक सहयोग

गोरूबथान: कालेबुङ जिल्लाको गोरूबथान 43 नम्बर समष्टि, भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चामार्फत भुट्टाबारी वनबस्तीमा आगलगी भएको पीडित घरका फुलमाया शर्मा अनि छिमेकी अमृता शर्मालाई विधायक रूदेन सादा लेप्चाद्वारा राहत प्रदान गरियो। स्मरण रहोस, गत 18 जनवरीको दिन भुट्टाबारी वनबस्तीमा फुलमाया शर्माको घर आगलागी भएर पूर्णरूपमा ध्वंस भएको थियो भने उक्त घटनामा छिमेकी अमृता शर्माको घर पनि आंशिक रूपमा क्षति भएको थियो। उक्त घटनाबारे भुट्टाबारी वनबस्तीका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, समष्टि प्रतिनिधि राकेश मुखिया लगायत नारी शक्तिद्वारा समष्टि सचिव काशीराम प्रधानलाई जानकारी गराए वापत् आपतकालिन सेवा तत्कालै पार्टीको तर्फबाट आर्थिक लगायत आवश्यक सर-समाग्री प्रदान गरेता पनि शाखा प्रतिनिधिगणको अनुरोध अनुसार विधायक रूदेन सादा लेप्चाले गोरूबथान भ्रमण अवधि उक्त आगलगी घर परिवार एवम् छिमेकी पिडितासित भेट गरेर केही सहयोगको वाचा गरेका थिए। आफ्नो वचन पुरा गर्दै विधायकले गोरूबथान महकुमा समिति मूल सचिव रतन थापा एवम् 43 नम्बर समष्टि समिति मार्फत अग्नि पिडित परिवार फुलमाया शर्मा र अमृता शर्मालाई आर्थिक सहयोग प्रदान गरेको छ। भुट्टाबारी वन बस्तीका शाखा समितिका प्रतिनिधि राकेश मुखिया, राजु तामाङ, सुधीर तामाङ एवम् नारी शक्ति युवा शक्ति लगायत जनसाधारणको उपस्थितिमा अग्नि पिडित परिवारहरूलाई उक्त रूपियाँ प्रदान गरियो। अर्कोतिर,लाभार्थी परिवारले विधायक एवम् भागोप्रमो समष्टि समितिलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes