भुवन खनालले दोहोरो वेतन थापेकोबारे जीटीए प्रशासकलाई विधायक रूदेन लेप्चाको पत्र

कालेबुङ: हालै गोजमुमो विनय खेमाबाट राजीनामा दिने कालेबुङ जिल्लाका प्रवक्ता भुवन खनालले दोहोरो वेतन थापिरहेको आरोप लगाउँदै तिनले सरकारबाट थापेको वेतन सरकारलाई भरपाई गर्नुपर्छ भन्ने विधायक रूदेन सादा लेप्चाले माग गरेका छन्। यसलाई लिएर कालेबुङका विधायक रूदेन लेप्चाले भुवन खनाल विरुद्ध जीटीएका प्रशासकलाई एउटा पत्र लेखेका छन्। उक्त पत्रमा भुवन खनाल सरकारी पाठशालाको शिक्षक हुँदा हुँदै (गैरी गाउँ प्राथमिक पाठशाला, लोवर बोङ बस्ती) पनि गैर सरकारी पाठशाला सप्तर्शी ज्ञानपीठमा पनि कार्यरत रहेको जानकारी गराउँदै सरकारी स्कुलबाट तिनले मासिक 21 हजार वेतन थाप्छन् भने ज्ञानपिठ स्कूलबाट 26 हजार 276 रूपियाँ मासिक वेतन थापिरहेको कुरा उल्लेख गरिएको छ।

   

शिक्षा जीटीए अधिनस्थ भएको कारणले यो पत्रमार्फत सम्बन्धित मुद्दालाई हेरिदिने विधायकले अपिल गरेका छन्। यो कानुनी साथै सामाजिक दृष्टिकोणले पनि गलत हो भनी तिनले दावी गरेका छन्। विधायकले पत्रमार्फत मुद्दा गम्भीर रहेको साथै यसको जाँच गरिनु पर्ने अपिल गरेका छन्। भुवन खनालले कहिलेदेखि दोहोरो वेतन थप्दैछ, त्यसको जानकारी निकालेर सरकारलाई तिनले भरपाई पनि गर्नुपर्छ भन्ने माग पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes