विभागीय हेलचेक्र्याइँले दागोपाप-को समयमा बनिएको पर्यटन स्थल इन्द्रेणी छाँगो जीर्ण अवस्थामा

दार्जिलिङ: दार्जिलिङको अप्पर कलेज भेल्लीमा दागोपाप-को समयमा दिवङ्गत सुवास घिसिङको पहलमा बनिएको एक प्रमुख पर्यटन स्थल इन्द्रेणी छाँगो विभागीय हेलचेक्र्याइँ अनि उचित देखरेख नभएको कारण हाल जीर्ण अवस्थामा पुग्नको साथै तितेपाती घारीमा परिणत भएको छ। स्थानीय वासिन्दाहरूले उक्त इन्द्रेणी छाँगो पर्यटन स्थल बन्न सक्छ भन्ने सम्भावना देखेपछि नै त्यहाँको एउटा बित्तचित्र बनाएर तात्कालिन दागोपाप-का चेयरम्यान दिवङ्गत सुबास घिसिङलाई बुझाएका थिए। यसपछि घिसिङले उक्त क्षेत्रको भ्रमण गरेर ईन्द्रेणी छाँगोलाई पर्यटन स्थलको रुप दिनको लागि करोडौ रूपियाँ खर्च गरेर बनाएको प्राकृतिक रुपले सुन्दर रहेको यो पर्यटन स्थल हाल ओझलमा पर्दै गइरहेको अप्पर कलेज भेल्लीका स्थानीय मानिसहरू बताउँछन्। स्थानीय अशोक स्याङ्बोले जानकारी गराउँदै भने, अप्पर कलेज भेल्लीमा बाटो, बिजुली बत्ती, प्राथमिक पाठशाला आदि जस्ता आवश्यक कुराहरू सुबास घिसिङकै समयमा बनिएको हो।

अप्पर कलेज भेल्लीमा बनिएका पर्यटक स्थलहरु हाल उचित हेरचाहको अभावमा विलुप्त हुने कगारमा पुगेका छन्। सम्बन्धित विभागले ध्यान दिएर इन्द्रेणी छाँगो अनि पर्यटक मिनी मार्केटलाई पुन: सञ्चालन गर्न सके यस क्षेत्रमा धेरै रोजगारहरुको अवसर प्राप्त हुने कुरा तिनले बताएका छन्। अर्कोतिर,गत केही वर्ष अघि गोरामुमो जनचेतना संघर्ष समितिले उक्त क्षेत्रको निरीक्षण गरेपछि यसबारे सम्बन्धित विभाग अनि जीटीए-का अधिकारीलाई समेत उक्त क्षेत्रलाई देखरेख गरेर पुन: पर्यटकहरुको निम्ति प्रयोगमा ल्याउनको लागि ज्ञापन समेत बुझाए तापनि अहिलेसम्म सम्बन्धित विभागले कुनै चासो नदेखाएको बताइएको छ। यसरी हेर्दा, दागोपापको समयमा बनिएको प्राय:जसो पर्यटक स्थलहरु हाल विलुप्त हुँदै गइरहेको भए तापनि सम्बन्धित विभाग अनि जीटीए-ले अनदेखा गर्दै आइरहेको देखिन्छ। यसैले गर्दा यसको उचित संरक्षण गर्न सम्बन्धित विभागहरुले चाँडै कदम चाल्न अति आवश्यक देखिन्छ। यसको साथै देश-विदेशबाट दार्जिलिङ घुम्न आउने पर्यटकहरूले पनि यस क्षेत्रको अवलोकन गर्न सक्नेछन् भने यस क्षेत्रका केही मानिसहरूको लागि रोजगारको अवसर पनि खोलिने छ भन्ने स्थानीय मानिसहरूको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes