विभागीय कार्यालय अनि देशबन्धु जिल्ला पुस्तकालयको अनित थापाले गरे परिभ्रमण

दार्जिलिङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले आज दार्जिलिङमा दुइवटा विभागीय कार्यालय अनि देशबन्धु पुस्तकालयको परिभ्रमण गरे। कार्यालयहरू अनि पुस्तकालयको सोचनीय अवस्था देखेर आफु खुशी नरहेको तिनले बताए। यस अवसरमा तिनले भने, कुनै पनि संस्थान, निकायलाई सफलतापूर्वक चलाउनु पूर्वाधार ठीक हुनु अनिवार्य ठान्छु। समाजलाई विकसित बनाउनु ज्ञानको पूर्वाधार ठीक हुनु नै पर्छ। आज म देशबन्धु पुस्तकालय पुगे। यो पुस्तकालयको आफ्नै इतिहास अनि गरिमा छ। यो पुस्तकालयको निर्देशक हुनु सम्मानको विषय हो। यति पुरानो पुस्तकालयको हालत हेर्दा दुःख लागेर आयो। एउटा समय थियो यो पुस्तकालय पाठकहरुले भरीभराव हुन्थ्यो। ज्ञान खोज्न दार्जिलिङ सहरका स्रष्टादेखि लिएर विद्यार्थीसम्म यो पुस्तकालयका सदस्य हुन्थे। आज पढ्ने संस्कार बदलेर गएको हो कि पढ्ने संस्कार नै हराएर गएको हो ? भन्दै तिनले प्रश्न गरे।

तिनले कमान-बस्तीहरू तिर पनि पुस्तकालय जाने मानिसको संख्या हाल कम्ती भएको बताए। ज्ञानदेखि विमुख हुनु समाजको निम्ति ठीक होइन भन्दै तिनले भने, कमान बस्तीमा पनि पुस्तकालयहरु छन् तर थोरै पाठकहरु मात्र पुस्तकालय जाने गर्दछन्। मलाई लाग्छ, टेक्नोलोजीले मानिसलाई कब्जा गरेको छ। हात-हातमा हुने मोबाइल नै सबै कुराको श्रोत बनेको छ। पुस्तकालयलाई शमशान घाट त बनाउनु मिल्दैन। समाजको अभिन्न अंग हो यो। अब मानिसलाई पुस्तकालयसम्म ल्याउनको लागि सुझाउ दिँदै भने, यदि पुस्तकालयमा वाई फाय जडान गर्नु सकिए सायद अहिलेका युवा अनि विद्यार्थीहरुले नि:शुल्क नेट चलाउनु भए पनि पुस्तकालय पस्ने सोंच राख्नु सक्नेछन्। बिस्तारै पुस्तकालयमा उपलब्ध खबर कागज, म्यागजिन, पुस्तकहरू पढ्नु थाल्नेछन्। अहिलेको समाज, ज्ञानको समाज भएको छ। टेक्नोलोजीले प्रभावित समाज बनेको छ। हाम्रो नानीहरूलाई किताबी ज्ञान मात्र यथेष्ट छैन। ज्ञानका अनेक श्रोतहरू छन् अनि पुस्तकालय एउटा बहुमूल्य श्रोत ठान्छु। हाम्रो पहाडको समाज पनि अन्य ठाउँको समाजसँग-सँगै विकसित भएर जानु हो भने समाजका विद्यार्थी, शिक्षित युवा, स्रष्टाहरु ज्ञानको भुवरीमा पस्नु नै पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes