विविध अड्चनहरू देखापरेपछि सिलगढीको नयाँ स्ट्यान्डबाट बसहरू चल्नेबारे आशंका

सिलगढी: सिलगढीमा नयाँ बस स्ट्यान्ड शुरू हुन अगावै विविध अड्चनहरू देखापरेको छ। यसले गर्दा नयाँ बस स्ट्यान्डबाट लोकल बसहरू चल्छ अथवा चल्दैन भन्ने प्रश्न चिन्ह खडा भएको छ। सिलगढी सहरमा जामको समस्या कम्ती गर्ने उद्देश्य लिएर तीनबत्ती मोडमा नयाँ बस स्ट्यान्ड शुरू गर्ने भएको छ। तर बस मालिकहरूले त्यहाँबाट गैर सरकारी लोकल बसहरू चलाउन मानेका छैनन्। एनबीएसटीसीको जमिनमा नगरनिगमको तर्फबाट सिलगढीको तीनबत्ती मोडमा नयाँ बस स्ट्यान्ड तयारी भइरहेको छ भने यो अक्टोबर महिनादेखि शुरू गर्ने नगरनिगमले सोच राखेको छ। गैर सरकारी लोकल बसहरू उक्त नयाँ बस स्ट्यान्डबाट चलाचल गर्नेछ। यसबाहेक एनबीएसटीसीको केही बसहरू पनि अब त्यहाँबाट चल्ने भएको छ। मूलतः कोर्टमोडको बस स्ट्यान्डलाई त्यहाँबाट सारेर तीनबत्ती मोडमा लैजाने भएको छ। तर कोर्टमोडको बद्ली तीनबत्ती मोडबाट बसहरू चलाचल गर्नमा केही बस मालिकहरूमा असन्तुष्ट व्यक्त गरेका छन्। कोर्टमोडबाट शिवमन्दिर, बाघडुग्रा, विधाननगर, नक्सलबारी, खोरीबारी, पानीट्याङ्कीको बस चलाचल गर्ने गर्दछ। बस मालिकहरूको भनाइ अनुसार तीनबत्ती मोडबाट बस चलाचल गरे धेरैजना मानिसहरू त्यहाँ जाँदैनन्। फलस्वरूप यात्रीहरूको संख्या घट्नेछ। नर्थ बेङ्गल पेसेन्जर ट्रान्सपोर्टका अर्डिनेस कमिटीका सचिव प्रनब मानीले बताएअनुसार हाल कोर्टमोडबाट 70-80 वटा बस चलाचल गर्दछ। 2004 देखि यता नयाँ बस उतारेको छैन। टोटो, अटोले गर्दा जामको समस्या भइरहेको छ। यहाँबाट बस स्ट्यान्ड सारेर तीनबत्ती मोडमा सारेको खण्डमा यात्रीहरूले टोटो, अटो भाडा तिरेर त्यहाँ जान पर्दछ। यस बारे आवश्यक परेको खण्डमा अदालतसम्म जाने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes