विदेशबाट आएपछि रोगीहरूको जाँच गरेको डाक्टरविरुद्ध आरोप

सिलगढी : इन्डोनेशियाबाट फर्किएर आएपछि सिलगढीमा डाक्टरको चेम्बर चलाइरहेको एकजना डाक्टरविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार गत 19 मार्चको दिन डा. अनुप घोष इन्डोनेशियाबाट आफ्नो घर फर्किआएका थिए। तिनले आज सिलगढीको अस्पतालमोड नजिक चेम्बरमा रोगीहरूको जाँच गरे। यसबारे सिलगढीका सामाजिक कार्यकर्ता तथा स्थानीय मानिसहरूले थाहा पाएपछि तत्कालै उक्त चेम्बरमा गएर डा. घोषलाई होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिए। सामाजिक कार्यकर्ता प्रदीप नन्दीले बताएअनुसार डा. अनुप घोष इन्डोनेशियाबाट फर्किआएपछि आज डाक्टर चेम्बरमा रोगीहरूको जाँच गरे जुन अनुचित रहेको बताए। अर्कोतिर, डा. घोषले यसबारे पत्रकारहरूलाई आफूले हवाईअड्डामा स्क्रिनिङ गर्दा कुनै प्रकारको सङ्क्रमण रोगको लक्षण फेला नपरेकोले गर्दा नै यहाँ आएपछि रोगीहरूको जाँच गरेको बताए। यसको साथै सबै डाक्टरको निजी चेम्बर बन्द गर्नु अति आवश्यक छ किनभने चेम्बरमा धेरैजना रोगीहरू आफ्नो स्वास्थ्य जाँच गराउन आउने गर्दछन्। यसबारे राज्य सरकारले पनि तत्कालै उचित पदक्षेप लिइनुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişcasinomilyonteosbetcasinoroyal girişcasinomilyon girişcasinoroyalcasinoroyal girişbetsalvadorbetsalvador girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes