विदेशबाट फर्किएका दुई महिलालाई घरैमा नियमित जाँच गरिने

सिलगढी : कोरोना भाइरसको आतङ्कबीच विदेशबाट आफ्नो घर सिलगढी फर्किएकी दुईजना महिलालाई लिएर इलाकामा आतङ्कको माहौल देखा परेको छ। प्राप्त जानकारीअनुसार सिलगढीको 19 नम्बर वार्ड निवासी दुईजना महिला गत दुई दिनअघि मात्र विदेशबाट घर फर्किएकी छन्। स्थानीय मानिसहरूको भनाइअनुसार हाल कोरोना भाइरसको आतङ्क देशभरि नै फैलिएको छ तर कुनै पनि जाँच नगरी ती दुईजना महिला कसरी घरमा प्रवेश गर्यो भन्नेबारे प्रश्न उठ्न थालेको छ। अर्कोतिर, यसबारे वार्ड पार्षदले खबर पाएपछि यसबारे सिलगढी नगरनिगमको स्वास्थ्य विभागलाई खबर दिए। यसपछि आज बिहान  स्वास्थ्य अधिकारी उक्त महिलाको घर पुगे। विदेशबाट फर्किएकी महिलाले तिनको जाँच हवाईअड्डामा गरिएको थियो साथै तिनी घर फर्किएपछि घरबाट बाहिर नगएको बताइन्। स्वास्थ्य अधिकारीहरूले 14 दिनसम्म ती दुई महिलालाई घरमा नै आईसोलेशनमा राख्ने साथै तिनीहरूलाई नियमित रूपमा जाँच गरिने बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes