विदेशी नागरिकहरूलाई गरियो सिलगढ़ीमा परीक्षण 

सिलगढी : हाल देशभरि कोरोना भाइरसको आतङ्क मच्चिएको छ। यसैले गर्दा सिक्किम लगायत छिमेकी राज्य भुटानमा विदेशी नागरिकहरूको प्रवेशमा रोक लगाइएको छ। आज बिहान सिलगढीको विधान मार्केटमा स्थानीय मानिसहरूले युक्रेनका दुईजना नागरिकहरूलाई यताउता घुमफिर गरिरहेको देखेपछि तिनीहरूले उक्त विदेशी नागरिक कहाँबाट आएको अनि कहाँ गएको थियो भन्नेबारे सोधखोज गरे। सोधखोज पछि ती दुई विदेशी नागरिक भुटानबाट आज बिहान सिलगढी आइपुगेको थाहा पाए। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर ती दुई विदेशी नागरिकलाई सिलगढी अस्पतालमा लगेपछि त्यहाँका डाक्टरहरूले तिनीहरूको प्राथमिक जाँच गरेको बताइएको छ। जाँच अवधि चिकित्सकहरूले ती दुईजना विदेशी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नभेट्टाइएको डाक्टर एवम् पुलिस सूत्रले जनाएको छ। यी दुई विदेशी नागरिक आज विमानमार्फत् विदेश फर्किने भएकोले गर्दा पुलिसले तिनीहरूलाई सुरक्षित बाघडुग्रा हवाईअड्डा पुऱ्याइ दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes