विदेशी रम-रक्सीसहित एकजना व्यक्ति पक्राउ

सिलगढी : घोषपुकुर आउटपोस्ट पुलिसले विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका व्यक्ति बिहारको दरभङ्गा निवासी आकाश कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार नक्सलबारी ब्लकको रथखोला इलाकामा एउटा वाहनमा आकाश कुमारले विदेशी रम-रक्सी लगिरहेको गोप्य सुइँको पाएपछि पुलिसले उक्त वाहनलाई रोकेर छानबीन गर्दा 6 सय बोतल विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ। उक्त रम-रक्सी दरभङ्गामा बिक्री गर्ने उद्देश्य लिएर लगिरहेको पुलिस सूत्रले जनाएको छ। जफत गरेको रम-रक्सीको अनुमानित बजार मूल्य लगभग 36 हजार रुपियाँ रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes