विदेशी सर-समानसहित 6 जना पक्राउ

नक्सलबारी : एसएसबी 41औँ बटालियनको डी कम्पनी तथा ई कम्पनीका जवानहरूले असिस्टेन्ट कमान्डेट रवि तेजा तथा इन्स्पेक्टर विवेक कुमारको नेतृत्वमा नक्सलबारी थाना अन्तर्गत पर्ने लालीजोतमा पुलिससँग मिलेर संयुक्त छापामारी अभियान चलाएर धेरै मात्रामा विदेशी सर-समान जफत गरेको छ। यसमा संलग्न रहेको आरोपमा 6 जना मानिसलाई पक्राउ गरेको छ। जफत गरेको सर-समानसहित 6 जना मानिसलाई पानीट्याङ्की कस्टमलाई सुम्पिदिएको छ। जफत गरेको विदेशी सर-सामानको अनुमानित बजार मूल्य 80 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *