विदेशको कारावासमा सिलगढी निवासी, सरकारी सहयोग नपाएपछि परिवार चिन्तामा

सिलगढी : सिलगढी निवासी अजित श्रीवास्तब दक्षिण अफ्रिकाको अङ्गोलाको जेलमा बन्द रहेकोले परिवारका सदस्यहरू चिन्तामा छन्। प्रशासन समक्ष गुहार लगाए तापनि कुनै पहल गरिएको छैन। आफ्नो लोग्नेलाई कसरी घर फर्काइ ल्याउने भन्ने विषयलाई लिएर स्वास्नी आभा श्रीवास्तब अन्योलमा परेकी छन्। सिलगढी संलग्न सालबारी निवासी अजित श्रीवास्तबले 2019 देखि दक्षिण अफ्रिकाको अङ्गोलाको एउटा कम्पनीमा प्रोडक्सन तथा मेन्टनेन्सको काम गर्ने गर्दथे। तिनको परिवारमा स्वास्नी, छोरी र वृद्ध आमा-बाबु छन्। तिनले लुवान्डाको उक्त कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्ने निर्णय लिएका थिए भने तिनी जून महिनामा घर आउने भएका थिए। तर अचानक अजितको कुनै खोज खबर नपाएपछि तिनी जेलमा बन्द रहेको परिवारका सदस्यहरूले थाहा पाए। तिनीविरुद्ध रुपियाँ हिनामिना गरेको आरोप रहेको छ। तथापि, अजितलाई फँसाएको परिवारका सदस्यहरूको आरोप रहेको छ। अजितको स्वास्नी आभाले बताएअनुसार लोग्ने अजितले नोभेम्बर 2019 देखि दक्षिण अफ्रिकाको अङ्गोलाको एउटा कम्पनीमा प्रोडक्सन म्यानेजरको रूपमा काम गर्दै आइरहेका थिए भने तिनले उक्त कम्पनी छोडेर अन्य कम्पनीमा जाने निर्णय लिएका थिए। तर उक्त कम्पनीले सो नमानेपछि नै तिनलाई फँसाएको स्वास्नीको आरोप रहेको छ। यस विषयमा विदेश मन्त्रालयसित सम्पर्क गर्नको साथै प्रधानमन्त्री कार्यालयमा इमेल समेत गरे तापनि कुनै प्रकारको सहयोग नपाएको आभा श्रीवास्तबले आरोप लगाएकी छन्।

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes