विधान मार्केट व्यवसायी समितिद्वारा कोरोनाबारे सचेतना

सिलगढी : सिलगढीको विधान मार्केट व्यवसायी तथा क्रेताहरूलाई कोरोना भाइरसको बढ्दो संक्रमणबारे सचेतन गराउने उद्देश्य लिएर आज विधान मार्केट व्यवसायी समितिले प्रचार अभियान शुरू गर्यो। प्रतिदिन सिलगढी सहरमा कोरोना संक्रमित भएको खबर पाएपछि सबै चिन्तित बन्न पुगेको छ। सिलगढीको विधान मार्केटमा बजार गर्नको लागि प्रतिदिन धेरैजना मानिसहरू आउने गर्दछ। यसैले माक्स नलगाउने क्रेताहरूलाई कुनै पनि समान बिक्री नगरिने व्यवसाय समितिले निर्णय लिएको छ। मार्केटमा आउने सबै मानिसहरूले अनिवार्य रूपमा माक्सको प्रयोग गरिनुपर्ने बताइएको छ। तथापि, विधान मार्केट बन्द नराख्ने थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes