विधान मार्केट व्यवसायी समितिले गऱ्यो नगर निगम-पुलिसको कार्य, सडकबाट हटाइदियो दोकानहरू

सिलगढी (निसं): नगर निगमले अतिक्रमण हटाउनका लागि सहरमा बनेका अवैध निर्माणहरूलाई भत्काउने कार्य गरिरहेको छ। यसले गर्दा हाल नगर निगमका कर्मचारीहरूसित मानिसहरूको विवाद देखा परिरहेको छ। तथापि, आज विधान मार्केटमा एउटा अलगै घटना देखा पऱ्यो। जहाँ अवैध निर्माणलाई नगर निगमका कर्मचारीहरूले नभएर आफै व्यवसायी समितिका अधिकारीहरूले हटाए। व्यवसायी समितिका अधिकारीहरूले सडक तथा फुटपाथमा थापेका दोकानहरूलाई हटाउने कार्य शुरू गरेका छन्। यसै अन्तर्गत आज विधान मार्केट व्यवसायी समितिले विधान मार्केट इलाकामा अभियान चलायो।

विधान मार्केटमा केही व्यवसायीहरूले दोकानको सामान सडकमा राख्ने गर्छन्, जसले गर्दा सामान किन्न आउने मानिसहरूलाई असुविधा भइरहेको थियो। यसभन्दा अघि पनि विधान मार्केट व्यवसायी समितिको तर्फबाट व्यवसायीहरूलाई चेतावनी दिएको थियो। सामानहरूलाई दोकान अघिबाट आज हटाइ दिएको छ। केही व्यवसायीहरूले सडक दखल गरेर आफ्नो दोकानको सामान राखेको आरोप रहेको छ। आज व्यवसायी समितिका सदस्यहरूले दोकानहरूको निरीक्षण गरे। सडक दखल गरेर व्यवसायीहरूले व्यापार गर्न नसक्ने तिनीहरूले बताएका छन्। यसको साथै विभिन्न दोकान अघि लगाइएको छतलाई पनि निकालीदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinobetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes