विधाननगरमा घाँटीमा पासो लगाएर गृहिणीद्वारा आत्महत्या

फाँसीदेवा : फाँसीदेवा विधाननगरको भिमबार इलाकामा एउटी गृहिणीले घाँटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक गृहिणी रबिता सिंहको रूपमा चिन्हित गरिएको छ। पारिवारिक विवादले गर्दा उक्त गृहिणीले आत्महत्या गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत 2021-मा रबितासित रञ्जन बर्मनको बिहे भएको थियो। बिहेपछि दुई लोग्ने-स्वास्नीमाझ विविध कारणले गर्दा अशान्ति हुने गरेकोले गर्दा रबिताले बारम्बार मर्ने कुरा गर्ने गर्थिन्। गत शुक्रबार राति पनि ती दुई लोग्ने-स्वास्नीमाझ विवाद हुँदा रबिताले कोठाको दैलो बन्द गरेर घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। घटनालाई लिएर थानामा कुनै अभियोग दर्ता गरिएको छैन। घटनाको खबर पाएर फाँसीदेवाका बीडीओ सञ्जु गुह मजुमदार विधाननगर अस्पतालमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes