विधानसभा चुनाउ अघि सड़क नबनिए भोट बहिष्कार गर्ने कालेबुङका लादामवासीहरूले

कालेबुङ: कालेबुङको 38 नम्बर लाभा लिङ्गसे समष्टि एवं कागे ग्राम पञ्चायत अन्तर्गत पर्ने लदामका वासिन्दाहरू सड़क बनाइदिने आश्वासनमा गत एक दशकदेखि कुरेर बसेका छन् । यदि अब पनि सम्बन्धित अधिकारीहरूले उक्त सड़क नबनाइदिए आउँदो चुनाउ वहिष्कार गर्ने गाउँलेहरूले चेतावनी दिएका छन्। पत्रकारहरू सामु स्थानीय मानिसहरूले आउँदो 2021 को विधानसबा चुनाउभन्दा अगावै सडक निर्माण नगरे चुनाउ वहिष्कार गर्ने जानकारी दिएका छन्। सडक नभएकोले गर्दा हालै यहाँका एकजना बिमारीलाई लगभग दुई घण्टासम्म बाँसमा बोकेर पैदल हिडेर मूल सडकसम्म पुऱ्याउन परेपछि गाउँलेहरूमा व्यापक आक्रोश देखा परेको थियो। यसैलाई केन्द्र गरेर कालेबुङका एउटा पत्रकारहरूको टोली लगभग एक घण्टासम्म पैदल यात्रा गरेर उक्त गाउँमा पुगेपछि त्यहाँका मानिसहरूले सडक नबनाई दिएकोमा पत्रकारहरू सामु आक्रोश व्यक्त गरे।  तिनीहरूले बताए अनुसार गत 2011 मा बिमल गुरुङको समयमा तथा डा. हर्कबहादुर छेत्री कालेबुङका विधायक भएको समय यहाँको सेवलेदेखि लदामसम्मको लगभग 11 किलोमीटरको सडक निर्माण गर्ने कार्य शुरू मात्र गरिएको थियो तर हालसम्म पनि उक्त सडक जस्ताको त्यस्तै अवस्थामा रहेको छ। हाल उक्त अधकल्चो कच्चा बाटो पानी पर्दा बग्ने नाली भएको छ। सड़क नबनिएकोले गर्दा गाँउ बिकासदेखि वञ्चित बन्न पुगेको छ। यसै गाउँकी एउटी महिलाले  प्रसूति महिलाहरूलाई मूल सड़कसम्म पुऱ्याउ क्रममा बाटोमैं शिशु जन्माएको घटनाबारे स्मरण गराउँदै विस्तृत रूपमा जानकरी गराए। 

सड़क लगायत गाउँमा पेयजल , स्वस्थ्य , शिक्षा जस्ता मूलभूत धरै समस्याहरू रहेको गाउँलेवासीहरूले दुखेसो पोखेका छन्। यति मात्र नभएर गाउँमा नेटवर्कको समस्याले गर्दा विद्यार्थीहरू अनलाइन शिक्षाबाट बञ्चित रहनु परिरहेका छन्। पहिलादेखि नै विकासदेखि वञ्चित गाउँलेहरूले आज नो रोड नो भोटको  पोस्टर लिएर नाराबाजी गर्दै आक्रोश व्यक्त गरे। लट्ठीको सहारामा हिडिरहेका गाउँका एकजना 76 वर्षीय वृद्धले आफ्नो आक्रोश व्यक्त गर्दै भोट हालेर पनि विकास भएन भने किन भोट हाल्नु भन्दै उल्टो पत्रकारहरूलाई प्रश्न गरे। तिनले अझ भने, देखेका साना नानीहरू जवान भइसके तर कच्चा रोड अझसम्म जस्ताको त्यस्तै छ। यहाँ तीनवटा प्रमुख पार्टी  टीएमसी , भाजपा र गोजमुमो रहेकोले यी तीनैवटा पार्टी नेतृत्वलाई गुहार लगाए तापनि अझसम्म कानमा तेल हालेर बसेको तिनले बताए। सेवलेदेखि लदाम गाउँसम्म सड़क नबनिएकोले लदामसहित यहाँको नदी किनारको डाँडा गाँउ, लेप्चा गाँउ, रबेक आदि ठाउँमा पनि विकास पुग्न नसकेको गाउँलेहरूको गुनासो रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetbettilt girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes