विधानसभा चुनाउ : भाजपा सांसद राजु विष्टलाई घेराउ गरेर तृणमूल कार्यकर्ताहरूद्वारा विरोध प्रदर्शन

सिलगढी: सिलगढी विधानसभा क्षेत्रको मार्गरेट स्कुल बूथमा आइपुगेका भाजपा प्रार्थी शंकर घोष अनि दार्जिलिङका सांसद राजु विष्टलाई तृणमूल कार्यकर्ताहरूले घेरेर विरोध प्रदर्शन गरे। तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले लगाएको आरोप अनुसार यी दुवै भाजपा नेताहरू यहाँ पुग्नाले सड़कमा जामको अवस्था देखा पऱ्यो, जसले गर्दा मतदान गर्न आएका मतदाताहरूले धेरै समस्याको सामना गर्नु पऱ्यो। तथापि, घटना पछि त्यहाँ तैनाथ केन्द्रीय वाहिनी अनि पुलिसको हस्तक्षेप पछि तिनीहरूलाई शान्त गराउनको साथै जामको समस्यालाई समादान गरिदिए। यस अवसरमा दार्जिलिङका सांसद राजू बिष्टले भने, तृणमूल पराजित भइरहेकोले गर्दा नै तिनका नेताहरूले रिस गरिरहेका छन्। यस प्रकारको हावभाव देखाइरहेका छन्। अर्कोतिर, मतदाताहरूलाई घरबाट निक्लेर मतदान गर्ने सांसद विष्टले अपील गरे। यसैगरी, सिलगढी विधानसभा क्षेत्रका भाजपा प्रार्थी शंकर घोषले भने, तृणमूल नेताहरूले यति अधिक रिस गर्नु ठीक होइन। गर्मी अधिक छ, यसैले तृणमूल नेताहरूले फल खानु उचित हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes