विधानसभा चुनाउमा भाजपा विजयी भए बङ्गाल “सोनार बाङ्ग्ला” बन्नेछ : कैलाश विजयवर्गीय

सिलगढी : भाजपाका राष्ट्रिय महासचिव तथा बंगाल ईकाइका प्रभारी कैलाश विजयवर्गीयले आज सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै 2021को विधानसभा चुनाउमा भाजपा विजयी भएर सत्तामा आएपछि बङ्गाल “सोनार बाङ्ग्ला” बन्नेछ भनी बताए। सत्तामा आएपछि भाजपा-ले बङ्गालमा नयाँ-नयाँ उद्योग ल्याउने, बेरोजगारहरूले रोजगार पाउने अनि कृषकहरूले आफ्नो हक पाउनेछ भनी तिनले बताए। तृणमूल कांग्रेसको सरकार सत्तामा आएपछि साना-ठुला गरेर लगभग एक हजार कारखानाहरू पश्चिम बंगालमा बन्द भएको तिनले दावी गरे। बंगालमा सरकारद्वारा पूर्व घोषित लकडाउनको समयमा नै सम्भवतः नीट र जीईई-को परीक्षाको परेकोले गर्दा विद्यार्थीहरूको भविष्यबारे सोचेर उक्त दिनको लकडाउन रद्द गरिदिने तिनले मुख्यमन्त्रीसित अपील गरेका छन्। यसको साथै शिक्षालाई राजनीतिबाट टाढा राख्ने तिनले राज्य सरकारसित अपील गरेका छन्। बंगालमा तुफानको समयमा केन्द्र सरकारद्वारा प्रदान गरिएको आर्थिक सहयोग पनि राज्य सरकारले आवश्यकमन्द मानिसहरूलाई प्रदान नगरेर तृणमूलका कार्यकर्ता एवम् पार्टी फन्डमै राखेको तिनले आरोप लगाएका छन्। राज्य सरकारले बङ्गालका कृषकहरूको लागि कार्य नगरेको आरोप लगाउँदै केन्द्र सरकारले कृषकहरूको लागि धेरैवटा परियोजनाहरू शुरू गरे तापनि यसको लाभ बङ्गालका कृषकहरू नपाएको तिनले बताए। अर्कोतिर, पहाड़को स्थायी समाधानबारे कैलाश बिजयवर्गीयसित प्रश्न गर्दा तिनले पहाड़मा के-कति विकास भइरहेको छ यसको जानकारी दार्जिलिङका भाजपा सांसद राजु विष्टले नै दिनेछ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes