विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस युवा एकाईले विनय खेमालाई समर्थन गर्ने

खरसाङ: एकातिर हिल तृणमूल कङ्ग्रेसले यसपल्टको विधानसभा चुनाउमा बिमलपन्थी गोजमुमोलाई सहयोग गर्ने घोषणा गरेको छ भने अर्कोतिर खरसाङबाट भने सोही पार्टीका युवा संगठनले विनय खेमा प्रार्थी छिरिङ लामा दाहाललाई सहयोग गर्ने आज घोषणा गर्यो। खरसाङको टाउन कम्युनिटी हलमा संगठनका प्रतिनिधि अनि सदस्यहरू भेला भएर एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त निर्णय लिएकोबारे जानकारी गराए। संगठनको पक्षबाट पार्टीका खरसाङ युवा सभापति विशाल तामाङ, सन्तमेरिज थ्री ग्राम पञ्चायत सभापति अनुप प्रधान, विशाल राई, कुन्दन ठाकुर आदिले गोजमुमो महासचिव अनित थापाको असल सोँच अनि तिनको युवाहरूप्रतिको असल व्यवहार तथा सुयोग्य उम्मेदवार देखेर नै यसपल्टको चुनाउमा विनय खेमालाई सहयोग गर्ने निर्णय लिएको जनाए। प्रतिनिधिहरूले भने, अनित थापा अनि विनय तामाङको नयाँ सोच नयाँ विचारबाट हामी युवाहरू धेरै प्रभावित भएका छौँ। हालसम्म पहाड़मा शान्ति, गणतन्त्र र विकासको दिशामा यहीँ नयाँ सोच नयाँ विचारले धेरै कार्य गरेको औ युवाहरूलाई पनि सबै क्षेत्रमा सहयोग प्रदान गरेको फलस्वरुप नै चुनाउमा विनय समूह प्रार्थीलाई सहयोग गर्ने निर्णय लिएको बताए। तिनीहरूले अन्य युवाहरूलाई पनि पहाड़मा शान्ति, गणतन्त्र अनि विकासको निम्ति, युवाहरूको उत्थानको निम्ति विनय समूह प्रार्थीलाई जिताउन खुलेर अघि आइदिने आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes