विधानसभा चुनाउसँगै सिलगढी नगरनिगम चुनाउको तयारी गरिरहेको छ भाजपाले : शङ्कर घोष

सिलगढी : भाजपा प्रार्थी शङ्कर घोषको नजर सिलगढी विधानसभा आसनमा मात्र नभएर सिलगढी नगरनिगममा पनि रहेको छ। आज चुनाउ प्रचार अवधि शङ्कर घोषले सिलगढी नगरनिगममा भाजपाको बोर्ड बनाउनमा पनि जनताको समर्थन चाहिएकोले आफूहरूलाई समर्थन गर्ने सबैसित अपील गरे। आज नगरनिगमको 46 नम्बर वार्डस्थित रेगुलेटेड मार्केटमा चुनाउ प्रचार अवधि शङ्कर घोषले कार्यकर्ता एवम् मजदुरहरूलाई सम्बोधन गर्दै आफूलाई समर्थन गर्ने आग्रह गरे। तिनले अझ भने, भाजपाले विधानसभासँगै सिलगढी नगरनिगम चुनाउको पनि तयारी गरिरहेको छ। राज्यमा भाजपाको सरकार गठन हुनसाथ सिलगढी नगरनिगम चुनाउको तयारीमा जुट्ने छौँ भन्दै केन्द्र, राज्य लगायत सिलगढी नगरनिगम पनि भाजपाको अधीनमा रहे सिलगढीमा चौतर्फी विकासको सपना पुरा हुन सक्नेछ भनी तिनले बताए। यसपछि तिनी भाजपाको 20 22 नम्बर बुथ कार्यालयमा पनि पुगेर कार्यकर्ताहरूसित भेटघाट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes