विद्यार्थीहरूसित अश्लील व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

सिलगढी (निसं): विद्यार्थीहरूसित अश्लील व्यवहार गरेको आरोपमा शिक्षक खुर्शीद आलमलाई पुलिसले पक्राउ गरेको छ। स्मरण रहोस, हिज मंगलवार राजगञ्जको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत एउटा स्कूलमा अभिभावक अनि विद्यार्थीहरूले शिक्षक खुर्शीद आलममाथि स्कुलका विद्यार्थीहरूसित अश्लील व्यवहार गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए। यस अवधि अभिभावकहरूले आरोपी शिक्षकलाई पक्राउ गरेर सजाय दिनु पर्ने माग पनि गरेका थिए। यसपछि पुलिसले आरोपी शिक्षक खुर्शीद आलमलाई मंगलवार राति पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपी शिक्षकलाई आज जलपाइगढी अदालतमा पेश गऱ्यो। अर्कोतिर, आरोपी शिक्षक खुर्शीद आलमले आफुमाथि लगाएको सबै आरोपलाई अस्वीकार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabet Built with ❤︎ by appycodes