विधायक अशोक भट्टाचार्यको घरमा अबेर राति चोरीको प्रयास

सिलगढी : सिलगढीका विधायक तथा वाम नेता अशोक भट्टाचार्यको घरमा चोरी गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत राति केही दुष्कृतिहरू अशोक भट्टाचार्यको घरभित्र पसेर घरमा राखेको सर-समान, भाँडा-कुडा चोरेर गइरहेको समय तिनको घरका एकजना सदस्यले देखेपछि चिच्याउँदा चोरले ती सबै चोरी गरेर लगिरहेको सर-समानहरू घरको फुलबारीमा छोडेर त्यहाँबाट चम्पट कसेको बताइएको छ। यसपछि राति नै घटनाको खबर पाएर सिलगढी पुलिस घटनास्थलमा पुगे। सिलगढी थानाका विशाल पुलिस वाहिनी आज दिउँसो फेरि विधायकको घरमा पुगेर घर अनि बघैँचाको निरीक्षण गर्नको साथै पुलिसले स्निफर डगको सहयोगमा उक्त इलाकामा छानबीन शुरू गरेको छ। अशोक भट्टाचार्यको घरदेखि केही टाढास्थित मातृसदनसम्म स्निफर डगको सहयोगमा छानबीन गरियो। चोरको दल उक्त सडक हुँदै फुलेश्वरी तथा डाबग्रामतर्फ भागेको हुनसक्ने पुलिसले अनुमान लगाएको छ। सिलगढी पुलिसले इलाकाको सीसीटीभी फुटेज संग्रह गरेर घटनाको जाँच शुरू गरेको छ। अशोक भट्टाचार्यका आफन्त अक्र्यदीप भट्टाचार्यले बताएअनुसार गत अबेर राति विधायक भट्टाचार्यको घरमा चोर पसेर घरमा रहेको पुराना भाँडा-कुडा एउटा बोरामा हालेर गइरहेको समय आफूले देखेपछि चिच्याउँदा चोरी गरेर लगिरहेको सर-समानहरू त्यहीँ छोडेर देवालबाट उफ्रेर भागे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes