विधायक बनेपछि राजनीतिक गुरू अशोक भट्टाचार्यसित भेट गरे शङ्कर घोषले

सिलगढी : सिलगढीका नवनिर्वाचित भाजपा विधायक शङ्कर घोषले आज आफ्ना राजनीति गुरू अशोक भट्टाचार्यको घरमा गएर तिनीसित भेट गरे। धेरैवर्षसम्म एउटै राजनैतिक दलमा रहेर हालै विधानसभा चुनाउको मुखैमा पार्टी त्यागेर भाजपामा सामेल भएपछि सिलगढी विधानसभा आसनबाट विजय हासिल गरेपछि आज पहिलोपल्ट विधायक शङ्कर घोषले अशोक भट्टाचार्यसित तिनकै घरमा भेट गरेर केही क्षण कुराकानी गरे। यसबारेमा जानकारी दिँदै विधायक घोषले भने, हामी धेरै वर्षसम्म एउटै राजनीति दलमा थियौँ। अशोक भट्टाचार्य मेरो राजनीतिक गुरू हुन् यसैले तिनीबाट मैले राजनीतिबारे धेरै कुरा सिक्ने मौका पाएका थिए। तिनीबाट सिकेका ज्ञानहरूलाई अब सिलगढीको विकास कार्यको निम्ति प्रयोग गर्नेछु भनी तिनले बताए। अर्कोतिर, यस सम्बन्धमा अशोक भट्टाचार्यले बताएअनुसार राजनैतिक लडाइँ जारी रहे तापनि एकजना जनप्रतिनिधि विधानसभा चुनाउ जितेपछि आफूसँग भेट गर्न आएका थिए। तिनको राजनीतिक सफलताको उत्तरोत्तर प्रगतिको कामना गर्दछु भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes