विधायक बीपी बजगाईलाई बरू पीपीएस र गोर्खाल्याणडको लागि कार्य गर्ने भागोप्रमो-को सुझाउ

खरसाङ (निसं) : खरसाङका भाजपा विधायक बीपी बजगाईले तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा गएर हिज पानीको कामको शिलान्यास गरेपछि त्यहाँ भएको पुरानो पानीको काम विषयमा गरेको सोधखोज विषयमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बाघमारा बस्तीका प्रतिनिधिहरूले विरोध जनाएका छन्। भागोप्रमो-को पक्षबाट पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको जोनल कमिटीको साङ्गठनिक सचिव जनक छेत्रीले विधायक बीपी बजगाई गाउँमा आएर सही कुरा नबुझी के-के भनेको भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई बदनाम गर्ने प्रयास मात्र गरेको बताएका छन् । तिनले विधायकले गाउँतिर आएर सही कुरा नबुझी बदनाम गर्ने चेष्टा गर्नभन्दा जनताले जुन कुराको लागि भोट दिएर जिताएको छ, पीपीएस र गोर्खाल्याणडको लागि कार्य गर्नु पर्ने सुझाव दिएका छन् । तिनले बाघमारा बस्तीमा अहिले वर्षाको समय भएकोले ट्याङ्कीमा पानी नभएको कारण मुहानमा नै बन्द गरिएर राखिएको बताएका छन्। त्यसरी नै बाघमारा बस्तीको एकजना कृषक प्रमोद छेत्रीले यो जुन योजनाबाट यहाँ पानी आएको त्यसले मेरो बारीलाई फाइदा भएको कारण यो योजनाको पानी नहुँदा बारी बञ्जर थियो तर पानी आएपछि राम्रो भएको बताएका छन्। तिनले बरु यस पानीको कार्यमा एकजना हेरचाह गर्ने व्याक्ति सरकारले व्यवस्था गरिदिए राम्रो हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes