विधायक बीपी बजगाइँले पार्टीभन्दा माथि उठेर जातिको हितमा काम गरेका छन् : अजय एडवार्ड्स

दार्जिलिङ : बङ्गाल विधानसभामा गोर्खाहरुको युगौ पुरानो मांगलाई निडर प्रकारले राख्न समक्ष भएकोमा खरसाङको विधायक बीपी बजगाइँलाई हाम्रो पार्टीले आभार जनाएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डस, महासचिव फुर्तेम्बा भुटिया, सभासद प्रतिम सुब्बा, सभासद रोबर्ट छेत्री, अञ्जनी शर्मा आदिले आज सिलगढीस्थित विधायक बीपी बजगाइँकै घरमा पुगेर तिनलाई खदा लगाइ दिएर आभार व्यक्त गरे। उल्लेखनीय रहोस, गत केही दिन अघि राज्यको सत्तारूढ दल तृणमूल काङ्ग्रेसले बङ्गाल विभाजनको विरोधमा प्रस्ताव विधानसभामा पेश गरेका थिए। त्यस अवधि विधायक बीपी बजगाइँले पार्टीभन्दा जाति ठूलो भन्ने विषयलाई कार्यान्वित रुपमा परिणत गर्दै गोर्खाहरुको युगौ पुरानो मांगलाई निडर भएर सबै सामु आफ्नो कुरा राख्न सफल भएका थिए। विधानसभामा राज्यको एकजना जिम्मेवार मन्त्रीले गोर्खाहरुलाई अनुप्रवेशकारी अनि आदिवासीहरुलाई अप्रवासी बताएका थिए। विधायक बजगाइँले मन्त्रीको गैर जिम्मेवार बयानको गतिलो जवाफ पनि दिएका थिए।

यसै सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले बङ्गाल विधानसभामा निडर प्रकारले गोर्खाहरुको माग राख्ने सायद बीपी बजगाइँ पहिलो विधायक हुन भन्ने बताएका छन्। तिनले अझ भने, विधायक बजगाइँले पार्टीदेखि माथि उठेर जातिको पक्षमा विधानसभामा कुरा राख्न सफल भएका छन्। तृणमूल काङ्ग्रेसले विधानसभामा बङ्गाल विभाजन विरोध प्रस्ताव पारित गरेको साथै राज्यको एकजना जिम्मेवार मन्त्रीले गोर्खाहरुलाई अनुप्रवेशकारी बताएपछि यसको विरोध जनाउँदै जीटीएको निर्वाचित 9 जना सभासदले दार्जिलिङको गोर्खा रङ्ग मञ्च भवनको अघिल्तिर सहिदवेदीमा 12 घण्टाको अनशन बसेको कुरालाई पनि स्मरण गराए। यसको साथै दार्जिलिङ लगायत खरसाङ, कालेबुङ, मिरिक आदि क्षेत्रहरुमा पनि मन्त्रीको गोर्खा विरोधी बयानको विरोध जनाउँदै पोस्टरहरु टाँस्ने काम गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes