विधायक बीपी बजगाइँलाई खरसाङको तीनधारे क्षेत्रमा विभिन्न कार्यहरू गरिदिने स्थानीय जनताको माग

खरसाङ : खरसाङका नव निर्वाचित भाजपाका विधायक बीपी बजगाइँ समक्ष खरसाङको तीनधारे क्षेत्रमा विभिन्न विकासको कार्यहरू गरिदिने स्थानीय जनताले माग गरेका छन्। नव निर्वाचित विधायक समक्ष यस क्षेत्रमा के कस्तो विकासका कार्यहरू गर्नु पर्ने भन्ने विषयमा जनताले अघि सारेका छन्। यसपालीको बंगाल विधान सभा चुनाउमा खरसाङ विधान सभा समष्टीबाट भाजपाका विधायक बीपी बजगाइँले विजय हासिल गरेपछि हिजो मात्र विधायकको रुपमा शपथ लिएका छन्। बजगाइँ तीनधारेको छ: वटा बुथहरू लगायत तीनधारे महानदी समष्टीको एघारवटा बुथहरूमा विजय बनेका थिए। अब विधायक बनेपछि बीपी बजगाइँले जनताको आशानुरुप विकासका कार्यहरू पनि गर्नेछन् भनी स्थानीय जनताले आशा राखेका छन्। बीपी बजगिँ आफै पनि गत 26 सेप्टेम्बर 2019 को दिन दार्जीलिङका सांसद राजु विष्टसित तीनधारे आएका थिए अनि स्थानीय जनताले तीनधारेका विभिन्न समस्याहरू सांसद समक्ष राख्दा तिनले पनि धेर थोर समस्याहरू बुझेका थिए भनी जनताले आशा राखेका छन्। नयाँ विधायकले तीनधारे क्षेत्रमा के कस्तो विकासमूलक कार्यहरूमा ध्यान दिन पर्नेछ भनी सोधिएका प्रश्नहरूमा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सभापति दिपक प्रधान भन्छन् – तीनधारेमा धेरै समस्याहरू छन्, डेढ़ वर्ष अघि पनि सांसद राजु विष्ट तीनधारे आउँदा पिपल्स वेलफेयर सोसाईटीको तर्फबाट विभिन्न मागमा ज्ञापन दिएका थियौं भनी बताएका छन् । तिनले तीनधारेमा एटीएम निर्माण गरिनु पर्ने, ब्याङ्कको शाखा निर्माण, तीनधारेमा अग्निशमन केन्द्रको निर्माण गरिनु अत्यन्तै आवश्यक छ, यहाँ भएको उच्च विद्यालयहरू र उच्चत्तर माध्यमिक विद्यालयहरू छन् र अब यहाँ एउटा कलेज निर्माण गरिनु पर्ने आवश्यकता देखिएको छ भनी बताएका छन् । प्रधानले तीनधारेमा पानीको समस्या एकदमै ज्यादा छ भन्दै तीनधारे क्षेत्रमा प्रायः जस्तो मानिसहरू रेलवेको जमीनमा बस्छन् त्यसैले जमीनको पर्जापट्टा दिलाउन आवश्यक रहेको साथै तीनधारेमा एउटा अस्पताल निर्माण गरिनु नितान्त आवश्यक रहेको पनि बताएका छन्।

त्यसरी नै, तीनधारे श्रीगणेश सहकारी समितिको सभापति बिनय कुमार छेत्रीले नव निर्वाचित विधायकले तीनधारे क्षेत्रको बिजुलीको अनियमितालाई ध्यानमा राखेर यही नै बिजुलीको सव स्टेशन निर्माण गर्नलाई जोड़ दिनुपर्ने माग गर्दै तीनधारेमा जीएचआर-को कारखाना भएकोले यहाँ स्थानीयहरूको लागि रेल्वे रिक्रुटमेन्ट सेन्टर निर्माण गरिनुपर्ने, यहाँ एउटा सिभिल अस्पाताल निर्माण र कलेज निर्माण गरिनु पर्ने पनि माग गरेका छन् । यसैगरी, तीनधारेका एकजना शिक्षित व्यक्ति महेश छेत्रीले नव निर्वाचित विधायकले तीनधारे क्षेत्रमा अस्पाताल निर्माण, तीनधारे क्षेत्रमा रहेको विद्यालयहरूमा शिक्षित युवाहरूलाई कुनै राजनैतिक हस्तक्षेपबिना नै नियुक्ति दिनु पर्ने, तीनधारे चियाबारीमा अहिले पनि सड़क नपुगेका गाउँहरूमा सड़क पुग्नु पर्ने तथा शिक्षित युवाहरूका लागि रोजगारको नयाँ नयाँ अवसरहरू मिल्न सकेको होस् भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes