विधायक जिम्बाद्वारा पीपीई किट्स र सेनिटाइज प्रदान

दार्जिलिङ : दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले विभिन्न संघ-संस्थान तथा मानिसहरूलाई कोरोना महामारीको यस संकट अवधि विविध प्रकारका सहयोगहरू पुर्‍याइरहेका छन्। यसै क्रममा दार्जिलिङ मिलन समाजलाई पनि विधायक जिम्बाले पीपीई किट्स अनि सेनिटाइजरहरू प्रदान गरेको बताइएको छ। गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ शाखा अध्यक्ष बसुन्धारा प्रधानले उक्त समाजका प्रतिनिधिहरूसित भेट गरेर यी समानहरू पीपीई किट्स र सेनिटाइजर प्रदान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *