विधायक जिम्बाद्वारा मिरिकलाई आवश्यक सामग्रीहरू प्रदान

मिरिक: कोभिड 19-को दोस्रो वेभले गर्दा मानिसहरूमा संक्रमण बढ्दै गइरहेको छ । यसै क्रममा गाउँ घरमा सेनिटाइजेशन गर्न अनि आम नागरिकहरुलाई जागरुक गराउन गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा भाजपा विधायक निरज जिम्बा अनि पार्टी केन्द्रीय समिति सदस्य ऋषि थापाले आफ्नो निजी कोषबाट मिरिक ब्राञ्च समितिलाई आज ह्याण्ड पम्प स्प्रे, माक्स,,पीपी किट्स लगायत अन्य समाग्रीहरु प्रदान गरिएको छ। भाजपा विधायक निरज जिम्बा अनि पार्टी केन्द्रीय समिति सदस्य ऋषि थापाले आफै मिरिक आएर उक्त समाग्रीहरु मिरिक बाञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का, सेन्ट्रल कमिटी सदस्य बिरेन्द्र छेत्री, सौरेनी समष्टिका दिपेश थापालाई प्रदान गरे । यस अवसरमा पार्टीका केन्द्रीय पर्यवेक्षक थेबा तामाङको पनि उपस्थिति रहेको थियो। दार्जिलिङका भाजपा विधायक निरज जिम्बा अनि गोरामुमो पार्टी केन्द्रीय समिति सदस्य ऋषि थापाले मिरिक महकुमाको लागि केही आवश्यक सामाग्री प्रदान गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes